मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सलाहको ह्याट्रिकमा युनाइटेडमाथि लिभरपुलको सानदार जित 

baahrakhari.com · Sun Oct 24 18:18:00 GMT 2021

काठमाडौं । प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि सानदार जित निकालेको छ । प्रिमियर लिग फुटबलको उपाधि दाबेदार लिभरपुलले आइतबार रातिको खेलमा युनाइटेडमाथि ५–० गोल अन्तरको जित निकालेको हो ।

लिभरपुलले १० खेलाडीमा समेटिएको युनाइटेडमाथि सहज जित निकालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)