मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसदीय छानबिन समितिले जनार्दन शर्मासँग बयान लिँदै

nepallive.com · Wed Jul 20 00:52:00 GMT 2022

काठमाडौं- बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयलमा अनधिकृत व्यक्तिको घुसपैठ र सीसीटीभी फुटेज प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समितिले बुधबार तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिँदैछ।

बुधबार सिंहदरबारमा बस्ने समितिको बैठकमा शर्मालाई बयानका लागि बोलाइएको छ। समितिले यसअघि मन्त्रालयका अर्थ सचिव र राजस्व सचिव, सहसचिव र अन्य कर्मचारीसँग सोधपुछ गरिसकेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)