मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

reportersnepal.com · Sun Oct 18 13:57:01 GMT 2026

काठमाडाैँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।

उनी आइतबार ह्याम्स अस्पतालमा भर्ना भएका हुन्। मुटुसँग सम्बन्धित सामान्य समस्याको कारण खनाल अस्पताल भर्ना भएकाे स्वकिय सचिव मिलन उपाध्यायले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)