७ वर्ष राष्ट्रपति भएकी भण्डारीलाई राजनीतिमा फर्किन नदिन एमालेले लियो ७ वटै आधार
lokaantar.com

अन्तत: नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्किन नदिने निर्णय गरेको छ । मंगलबार बिहान साढे ११ बजेदेखि राति साढे ११ बजेसम्म बसेको १२ घण्टे केन्द्रीय कमिटीको बैठकले भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन नमिल्ने निर्णय गरेको हो ।
रस्साकस्सीयुक्त बैठकको समापनपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले गणतन्त्रको सम्मान, संविधानको मर्म र मर्यादा घट्ने गरी पूर्व राष्ट्रपति कुनै दलको सक्रिय राजनीतिमा फर्किन नहुने पार्टी निर्णय सुनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)