सहकारी ठगीमा प्रमुख तीन दलको नीति : ठगीमा संलग्न सञ्चालकप्रति कांग्रेस-एमाले कडा बन्दा रास्वपाको नरम नीति
ukeraa.com

केहि सेकेन्ड अघि
काठमाडौँ : मुलुकको अर्थतन्त्रको एक प्रमुख खम्बाका रूपमा रहेको सहकारी क्षेत्र पछिल्लो समय गम्भीर संकटमा छ। लाखौँ बचतकर्ताको अर्बौँ रकम डुबेको छ भने लघुवित्तका ऋणीहरू चर्को ब्याज र अपमानजनक असुली प्रक्रियाका कारण सडकमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)