मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने प्रश्नमा फ्रान्सेली राष्ट्रपतिले प्रधानमन्त्री मोदीलाई के भने?

barnanmedia.com · Thu Feb 19 18:15:01 GMT 2026

दिल्लीको भारत मण्डपममा आयोजना भइरहेको एआई इम्प्याक्ट समिटमा पनि 'बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध' को प्रश्न उठाइएको थियो।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले भने, “फ्रान्समा हामी १५ वर्ष मुनिका बालबालिका र किशोरकिशोरीहरूका लागि सामाजिक सञ्जालहरू प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गर्दैछौं।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)