अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते
deshsanchar.com · Sun Oct 18 13:50:19 GMT 2026

नवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)