दसैंमा पिङको रमाइलो (तस्बिरहरू)
deshsanchar.com · Sun Oct 18 13:14:15 GMT 2026

काठमाडौँ – पिङ दसैँकाे एउटा विशेषाता हो। दसैँका बेला बालकदेखि वृद्धसम्म पिङमा रमाउँछन्। दसैँका बेला एक पटक जमिन छाड्नुपर्छ भन्ने मान्यता नेपाली समाजमा छ। त्यसैले पनि दसैँका बेलाकाे पिङकाे महत्त्व छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)