एनपीएल तेस्रो संस्करणः वेष्ट इन्डिजका चर्चित क्रिकेटर रसेल विराटनगरमा अनुबन्ध
bishowkhabar.com · Sun Oct 18 14:10:10 GMT 2026
काठमाडौं- वेष्ट इन्डिजका चर्चित क्रिकेट खेलाडी आन्द्रे रसेलले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण विराटनगर किङ्सबाट खेल्ने भएका छन् ।
विराटनगरले रसेललाई टोलीमा अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत आज जानकारी गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)