मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्छ : अधिकारी

news24nepal.tv · Mon Feb 06 00:39:22 GMT 2023

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरा–१७ को २०औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उनले प्राकृतिक सौन्दर्य एवं विभिन्न पर्यटकीय गन्तव्यका आधारमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रदेश सरकारले पहल गर्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)