मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोजाग्रत पूर्णिमामा कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

setopati.com · Sun Oct 18 14:10:21 GMT 2026

नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ।

देश शोकमा रहेका बेला चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)