सडक व्यापारबाटै परिवारको गुजारा
thahakhabar.com
विराटनगर : मोरङ कानेपोखरीकी सृजना राईको दैनिकी पोलेको हरियो मकै बेचेरै बित्ने गर्छ। एकाबिहानै व्यापारका लागि सडक किनारमा आइपुग्छिन् उनी।
उनी हरियो मकै पोलेर ग्राहकको भोक मेटाउनेसँगै दैनिक एक हजारसम्म कमाउने गर्छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)