साफ यू१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा
onlinekhabar.com · Mon Sep 09 17:12:00 UTC 2024
२४ चैत, काठमाडौं । साफ यु-१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ । नेपाली यू१७ फुटबल टोलीका मुख्य प्रशिक्षक मुख्य प्रशिक्षक सनोज श्रेष्ठले सोमबार २३ सदस्यीय टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
गोलकिपर पेम्बा नुर्बु भोटो र भक्त बहादुर परियार, डिफेण्डर शरण एकसे, प्रशान्त मोक्तान, निशान राज लावत, भुवन कामी र एकराज विश्वकर्मा, मिडफिल्डर लक्ष्मण थामी र सुबास बम तथा फरवार्डद्वय रोहित श्रेष्ठ र सन्तोष गोङ्वा गत वर्ष भएको यू१७ साफ च्याम्पियनसिपको टोलीमा समेत थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)