दुर्गापूजामा भागदौड हुँदा कम्तीमा १९ जनाको मृत्यु
himalpress.com · Sun Oct 18 14:20:29 GMT 2026

काठमाडौँ- भारतको कोलकातास्थित एउटा दुर्गापूजा मण्डपमा किचिएर कम्तीमा १९ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश महिला र बालबालिका रहेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
समाचारअनुसार केही महिनाअघि भारतीय जनता पार्टी (भाजपा) को नियन्त्रणमा रहेको समितिले बलपूर्वक आफ्नो नेतृत्वमा लिएको मण्डपमा यो घटना भएको हो। वर्षाले भिजेको भीड साँघुरो निकासबाट बाहिर निस्कने क्रममा भागदौड मच्चिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)