मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

nepalnews.com · Sun Oct 18 14:29:15 GMT 2026

काठमाडौँ । दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम सरेको छ।

स्वास्थ्य सेवा विभागका अनुसार कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गरिनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)