मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खोटाङमा रेडपाण्डा संरक्षण कार्यक्रम सुरु

nepalsamaya.com · Sat Feb 18 00:30:00 GMT 2023

खोटाङ-

खोटाङमा रेडपाण्डा संरक्षण सम्वन्धी कार्यक्रम सुरु भएको छ। रेडपाण्डा नेटवर्कको सहयोगमा जनकल्याण समाज नेपाल, लामीडाँडाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–१ फेदीमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)