मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पुटिन भन्छन् : मोदी दबाबसामु झुक्दैनन्

barnanmedia.com · Thu Dec 04 21:35:00 GMT 2025

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतलाई महाशक्ति भन्दै प्रधानमन्त्री मोदी दबाबमा नझुक्ने बताएका छन्। उनले मस्कोमा इन्डिया टुडेसँगको अन्तर्वार्तामा यो भनाइ राखेका हुन्।

पुटिनले प्रधानमन्त्री मोदीको नेतृत्व, भारत-रूस सम्बन्ध, विश्वव्यापी राजनीति र अमेरिकी नीतिहरूको बारेमा खुलस्त कुरा गरे। पुटिनले भने कि मोदी दबाबमा झुक्ने नेता होइनन्, र भारत विश्वमा एक महाशक्तिको रूपमा उदाइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)