मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको भेट

kathmandupati.com · Tue Jun 09 11:54:10 GMT 2026

काठमाण्डु- उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजिप्टका राजदूत शेरिफ मुस्ताफा अलसैयद अल्दिवानीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेको छ ।

भेटमा शुभकामना आदानप्रदानपश्चात् दुई मुलुकबीचको दीर्घकालीन मित्रता, सद्भाव र समझदारी सम्बन्धका विविध आयाममा विचारविमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)