कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिना बढीको आयात धान्ने
khabarhub.com · Tue Jun 09 11:50:37 GMT 2026

काठमाडौं – चालु आर्थिक वर्षको १० महिना अर्थात् बैशाख मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको सञ्चिति ३७ खर्ब नाघेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)