सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै
lokaantar.com

नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा माटाका भाँडा बनाउने चलन हराउँदै जान थालेको छ ।
विगतमा घरायसी प्रयोजनका लागि प्रयोग हुने गाग्री, हाँडी, घैँटो, धुपौरोलगायत माटाका सामग्री अहिले कमै मात्रै देखिन थालेका छन् । सीप पुस्तान्तरण नहुँदा भाँडा बनाउने र प्रयोग गर्ने दुवै चलन हराउँदै गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)