पहाड र तराईका केही स्थानमा चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना
baahrakhari.com · Wed Jun 02 00:46:00 GMT 2021
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १ लगायत देशका पहाडी भू–भागका केही स्थानमा र तराईका केही भू–भागमा मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली र वाँकी स्थानमा आंशिक बदली रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)