भारतको राजस्थानबाट मनसुन हट्न सुरू, नेपालबाट कहिले बाहिरिएला ?
baahrakhari.com · Fri Oct 08 00:37:00 GMT 2021
काठमाडौं । यो वर्ष मनसुन अझै सक्रिय छ । औसत समय कटेको ६ दिन बितिसके पनि मनसुन सक्रिय नै छ ।
मौसमविद्हरुका अनुसार सामान्यत नेपालबाट मनसुन अक्टोबर २ तारिकबाट बाहिरिन्छ । तर, यो वर्ष नेपालमा मनसुन अझै केही दिन सक्रिय रहने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)