काठमाडौँ महानगरका मेयर शाहलाई पनि कन्सर्टमा उपस्थित हुन गायक केसीले निम्तो दिए
barnanmedia.com · Mon Mar 03 23:00:32 GMT 2025

आगामी शनिबार अर्थात् फागुन २४ गते शनिबार भक्तपुरको सल्लाघारीमा गायक सुशान्त केसीको कन्सर्ट आयोजना हुँदैछ । साढे २ वर्षपछि पहिलोपटक काठमाडौँ उपत्यकामा ‘सुशान्त केसी लाइभ इन नेपाल’ नामक कार्यक्रम राखिएको हो ।
कन्सर्को लागि सुशान्त यतिबेला तयारीमा जुटेका छन् । १५ हजारभन्दा धेरै दर्शक सहभागी गराउने लक्ष्य रहेको कन्सर्टमा अन्य चर्चित व्यक्तिहरूलाई पनि उपस्थित गराउने तयारी गायक केसीको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)