हेडफोनमा गीत सुन्ने बानी छ ? सावधान हुनुहोस्
lokaantar.com · Sat Dec 24 01:32:20 GMT 2022
के तपाईं हेडफोनमा गीत सुन्ने वा चर्को सांगितिक कार्यक्रममा सहभागी हुने गर्नुभएको छ ? विश्व स्वास्थ्य संगठनको नेतृत्वमा गरिएको श्रवण क्षमताबारे अध्ययनले तपाईलाई झस्काउन सक्छ । उक्त अध्ययनको वृहत्तर विश्लेषणले युवाहरूलाईसुन्ने बानीमा होसियार हुन आह्वान गरेको छ ।
त्यसमा २४ प्रतिशत युवाहरुमा हेडफोन प्रयोग गर्दा सुन्दा असुरक्षित रुपमा सुन्ने आभास रहेको पाइएको थियो । त्यस्तै ४८ प्रतिशत युवाहरु कन्सर्ट वा नाइटक्लबजस्ता मनोरञ्जन स्थलहरूमा असुरक्षित स्तरको आवाजको झुम्ने गरेको पाएको थियो । यी अध्ययनको योगमा समिक्षाले भनेको छ– ६ लाख सत्तरी हजारदेखि १ अर्ब ३५ करोड युवाले सुन्ने क्षमता गुमाउने जोखिममा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)