एनआरएनएको ११औँ एसिया प्यासिफिक सम्मेलन सम्पन्न
ekantipur.com · Mon Aug 17 01:42:30 GMT 2026

एनआरएनएको ११औँ एसिया प्यासिफिक सम्मेलन सम्पन्न
सम्मेलनले गैरआवासीय नेपाली नागरिकतासँग सम्बन्धित अधिकार कार्यान्वयनका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)