मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वसहामन्त्री थापाको गृहनगरमा कांग्रेसको जित

nepalpress.com · Mon May 16 17:48:19 GMT 2022

धनकुटा । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवं केन्द्रीय सदस्य सुनिलबहादुर थापाको गृहनगरमा कांग्रेसले जितेको छ ।

धनकुटाको पाख्रिवास नगरपालिकाको मेयरमा कांग्रेसका ज्ञानबहादुर गुरुङ विजयी भएका हुन् । उनले ५ हजार ४ सय ९८ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भीम राईले ५ हजार ५३ मत ल्याए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)