मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लिड्स र म्यानचेस्टर युनाइटेडले १-१ गोलको बराबरी खेले

ratopati.com · Sun Oct 18 14:58:40 GMT 2026

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सम्पन्न खेलमा लिड्स र म्यानचेस्टर युनाइटेड १–१ गोलको बराबरीमा रोकिएका छन्। दुवै टोलीले बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो अग्रता म्यानचेस्टर युनाइटेडले लिएको थियो । खेलको ३५ औँ मिनेटमा ब्रायन एम्बेउमोले गोल गर्दै युनाइटेडलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)