सडक निर्माण एवं विस्तार गर्ने मन्त्री ज्वालाको प्रतिबद्धता
dcnepal.com · Fri Feb 16 17:09:15 GMT 2024
जानकी (बाँके)। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले हुलाकी सडकअन्तर्गत बाँकेको खजुरा बजार क्षेत्रको एक हजार आठ सय मिटर सडक निर्माणमा आफूले सबै उपाय अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)