मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रासस ६५औँ वार्षिकोत्सवः निर्वाचन आचारसंहिता पालनमा जोड

barnanmedia.com · Thu Feb 19 19:15:00 GMT 2026

राष्ट्रिय समाचार समिति (रासस) को ६५औँ वाषिकोत्सव एवं १०औँ निर्वाचन दिसवको अवसरमा संयुक्त रुपमा आयोजित निर्वाचन आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिशचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सञ्चार माध्यमले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)