९० करोड लाभांश पारित गर्न निफ्राले डाक्यो साधारणसभा, अन्य के-के छन् प्रस्ताव ?
arthasansar.com
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले बार्षिक साधारणसभा आह्वान गरेको छ ।
बैंकको संचालक समितिको कार्तिक ४ गतेको बैठकले बैंकको चौथो वार्षिक साधारणसभा मंशिर १० गते, शनिबार अनुपम फुडल्यान्ड काठमांडौमा बिहान ९ बजेदेखि संचालन गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)