सन्धिखर्क–गोरुसिङ्गे सडक राति यात्रा नगर्न प्रशासनको आग्रह
kharibot.com · Mon Aug 17 01:55:00 GMT 2026

बुटवल । लगातार भइरहेको वर्षाका कारण सन्धिखर्क–गोरुसिङ्गे सडकखण्डअन्तर्गत शितगंगा नगरपालिका–१२ को बसेरीमा सडक भासिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)