पश्चिमी पहाडमा भारी वर्षा मापन, यी क्षेत्रमा बाढीपहिरोको खतरा रहेको पूर्वानुमान
lokaantar.com · Sun Jun 25 00:07:14 GMT 2023
जल तथा मौसम विज्ञान विभागले पश्चिम पहाडका विभिन्न क्षेत्रमा भारी वर्षा मापन गरिएको जनाएको छ ।
बाढी पूर्वानुमान महाशाखाले आइतवार बिहान सूचना जारी गर्दै दैलेख, सुर्खेत, कालिकोट, अछाम, डोटी, बझाङ, बाजुरा, डडेलधुरा र आसपास केही स्थानमा भारी वर्षा मापन भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)