भारतीय सेनापति सेठलाई आज मानार्थ महारथीको दर्जा प्रदान गरिँदै
kathmandupati.com · Mon Aug 17 02:03:45 GMT 2026

काठमाण्डु – भारतका सेनापति जनरल धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिने भएको छ ।
नेपालको चार दिने भ्रमणमा आइतबार दिउँसो नेपाल आएका भारतीय सेनापति सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति निवास भवन शीतल निवासमा आयोजना हुने विशेष कार्यक्रममा नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)