सन्डरल्यान्डमाथि बर्नमाउथको २-० को सहज जित
ratopati.com · Sun Oct 18 15:29:27 GMT 2026
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सम्पन्न खेलमा बर्नमाउथले १० खेलाडीमा सीमित सन्डरल्यान्डलाई २-० गोलअन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा बर्नमाउथले सुरुवातमै अग्रता लिएको थियो। खेलको छैटौँ मिनेटमा मार्कस ट्याभर्नियरले गोल गर्दै बर्नमाउथलाई १-० को अग्रता दिलाएका थिए । त्यसपछि खेलको १७ औँ मिनेटमा सन्डरल्यान्डका केभिन डान्सोले रातो कार्ड पाउँदै मैदान छाडेपछि सन्डरल्यान्ड १० खेलाडीमा समेटिन पुग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)