मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मतदाताले उचित मूल्यांकन गर्ने बेला आएको छः मुख्यमन्त्री शाही

deshsanchar.com · Thu Nov 03 16:19:12 GMT 2022

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाही मंसिर ४ गतेको निर्वाचनका लागि कस्ता जनप्रतिनिधिलाई छान्ने भन्ने कुराको मतदाताले उचित मूल्यांकन गर्ने बेला आएको बताएका छन्।

उत्तरी नाम्खा गाउँपालिकाको चुनावी प्रचारका क्रममा रहने मुख्यमन्त्री शाहीले घरदैलो कार्यक्रममा मतदातासँग उक्त कुरा बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)