एमालेमा विधान संशोधन नहुने पक्का : पदाधिकारी र केन्द्रीय सदस्यसहित कम्तीमा १०७ नेताले गुमाउँदैछन् पद
khabarhub.com · Fri Dec 12 17:40:19 GMT 2025

काठमाडौं – नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आज बसेको सचिवालय बैठकले विधान संशोधन नगर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)