मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनकाण्ड र शाक्य हत्या प्रकरणः गोरे-पत्नीसहित १४ जनाको पक्षमा बहस

deshsanchar.com · Thu Sep 30 14:31:41 GMT 2021

मोरङ – बेपत्ता अवस्थामा रहेको ३८ क्विन्टल सुन र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा भोजराज भण्डारीसहित १४ जना प्रतिवादीको पक्षमा जिल्ला अदालत मोरङमा बहस भएको छ।

बिहीबार भएको बहसका क्रममा मुद्दाका चर्चित अभियुक्तमध्येका भोजे मामा भनेर चिनिएका भण्डारीको प्रतिरक्षामा अधिवक्ताद्वय देवेन्द्र कोइराला र विकास थापाले बहस गरेका थिए। घटनासँगै अदालतमा मुद्दा दर्ता भएबाटै बेपत्ता अवस्थामा रहेका भण्डारी ३ महिनाअघि मात्र अदालतमा हाजिर भएका हुन्। सोही क्रममा अदालतको आदेशसँगै उनी थुनामा छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)