पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
annapurnapost.com · Sun Oct 18 15:35:05 GMT 2026

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन्।
उनी आइतबार ह्याम्स अस्पतालमा भर्ना भएका हुन्। मुटुसँग सम्बन्धित सामान्य समस्याको कारण खनाल अस्पताल भर्ना भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)