बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार
bishowkhabar.com · Sun Oct 18 15:38:43 GMT 2026

काठमाडौं- बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा आइतबार साँझ अज्ञात आक्रमणकारीहरूले गोली प्रहार गरेका छन्।
बीबीसी न्युज मराठीका अनुसार मुम्बईको विले पार्ले पश्चिमस्थित जुहू थाना क्षेत्रभित्र गोली प्रहारको घटना भएको हो । मुम्बईको पश्चिम क्षेत्रका पुलिस डीसीपी मोहित गर्गले टाइगर श्राफसँग जोडिएको यो गोली प्रहारको घटनाको पुष्टि गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)