नेदरल्याण्ड्सको लज्जास्पद हार
thahakhabar.com
काठमाडौं : आईसीसी विश्वकप क्रिकेटमा नेदरल्यान्डस अस्ट्रेलियासँग ३०९ रनको लज्जास्पद हार ब्यहोरेको छ।
अष्ट्रेलियाले ५० ओभरमा आठ विकेट गुमाएर ३९९ रन बनाएपछि नेदरल्यान्ड्सले ४०० रनको लक्ष्य पाएको हो। वान डे विश्वकपमा रनको आधारमा अस्ट्रेलियाको यो सबैभन्दा ठूलो अन्तरको जित हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)