बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार
setopati.com · Sun Oct 18 15:49:00 GMT 2026

बलिउड अभिनेता टाइगर श्रफ सवार गाडीमा गोली प्रहार भएको छ।
आइतबार साँझ भारतको मुम्बईस्थित जुहु क्षेत्रमा उनी चढेको बिएमडब्लू गाडीमा आक्रमण भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)