म्यानपावर व्यवसायीको आन्दोलनः देशभर श्रमिक उडान र वैदेशिक रोजगार प्रक्रिया ठप्प
barnanmedia.com · Mon Aug 17 02:29:19 GMT 2026

आफ्ना विभिन्न मागप्रति सरकारले उदासीनता देखाएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सोमबारदेखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनी तथा श्रमिक उडानसम्बन्धी सेवा बन्द गरेको छ।
श्रम मन्त्रालयको टोलीसँग भएको प्रारम्भिक छलफलमा मागका विषयमा ठोस सहमति हुन नसकेपछि सङ्घले काठमाडौँस्थित मुख्य कार्यालय तथा शाखा कार्यालयहरूबाट हुने नयाँ विज्ञापन, अन्तर्वार्ता, श्रमिक छनोट तथा अन्य रिक्रुटिङ प्रक्रिया रोक्ने निर्णय गरेको हो। यससँगै पूर्वनिर्धारित श्रमिक उडानसमेत बन्द गरिएको सङ्घले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)