मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘स्ट्यान्डअप कमेडी कन्टेस्ट’मा सहभागी हुन कलाकार बुद्धि तामाङको आह्वान

deshsanchar.com · Fri Mar 03 15:03:21 GMT 2023

काठमाडौँ – कलाकार बुद्धि तामाङले भर्चुअल स्ट्यान्डअप कमेडी कन्टेस्टमा भाग लिन आह्वान गरेका छन्। प्रतिस्पर्धामा विजयी हुनेले १ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन्।

हरेक उमेर समूहका व्यक्तिले घरमै खिचेर १ देखि ३ मिनेटसम्मको स्ट्यान्डअप कमेडी भिडियो पठाएर प्रतिस्पर्धामा सहभागि हुन सक्ने छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)