लेन्सलाई पहिलोपटक फ्रेन्च सुपर कपको उपाधि
baahrakhari.com · Mon Aug 17 02:43:26 GMT 2026
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले स्तब्ध पार्दै लेन्स फ्रेन्च सुपर कपको च्याम्पियन बनेको छ ।
लेन्सले पहिलोपटक फ्रेन्च सुपर कपको उपाधि उचालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)