सिन्धुली जिप दुर्घटना: ३ जना अझै बेपत्ता, खोजीमा गएको गोताखोर टोली फर्कियो
ekantipur.com · Sun Oct 18 15:53:09 GMT 2026

सिन्धुली जिप दुर्घटना: ३ जना अझै बेपत्ता, खोजीमा गएको गोताखोर टोली फर्कियो
काठमाडौंबाट खोटाङ आउँदै गरेको जिप सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते छन् । बेपत्ता ३ जनाको खोजी सोमबार पनि जारी रहने प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)