मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुससँगको सम्झौताअनुसार अमेरिकी बजारमा डिजेल पुग्न १५–२० दिन लाग्ने

ratopati.com · Sun Oct 18 16:05:33 GMT 2026

काठमाडौँ । रुस र अमेरिकाबिच प्रस्तावित डिजेल आपूर्ति सम्झौतामा हस्ताक्षर भएपछि इन्धन अमेरिकी बजारमा पुग्न १५ देखि २० दिन लाग्ने रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले बताएका छन् । यद्यपि, सम्झौतामा हस्ताक्षर हुने मिति भने अझै तय भएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता रुससँग डिजेल आपूर्तिसम्बन्धी सम्झौता हुन लागेको घोषणा गरेका थिए । नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी उपभोक्तालाई इन्धनको मूल्यवृद्धिबाट राहत दिने प्रयासका रूपमा उक्त सम्झौतालाई हेरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)