मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

हुम्ला पूर्ण खोप सुनिश्चित घोषित

lokaantar.com · Sun May 14 00:08:18 GMT 2023

हुम्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषित भएको छ ।

स्वास्थ्य सेवा कार्यालयको आयोजनामा शनिवार एक कार्यक्रमबीच ७१औं जिल्लाका रूपमा पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)