मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

तारा एयरका सिनियर पाइलटमाथि थप्पड प्रकरणः रामेछाप प्रहरीमा उजुरी

shilapatra.com · Fri Nov 03 18:15:00 GMT 2023

रामेछाप विमानस्थलमा शुक्रबार बिहान तारा एयरका दुई पाइलटबीच झगडा भयाे । वरिष्ठ पाइलट सन्तोष शाहले आफूलाई तारा एयरकै पाइलट सञ्जीव श्रेष्ठले हात हालेकाे बताएका छन् । सञ्जीवले सामान्य विवाद भएकाे बताएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार, केही विषयमा भनाभनपछि सुरुमा सन्ताेषलाई सञ्जीवले गालामा थप्पड हानेर धकेलेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)