मुम्बईमा अभिनेता टाइगर श्रफको कारमाथि गोली प्रहार, चालक घाइते
ukeraa.com

केहि सेकेन्ड अघि
एजेन्सी : बलिउड अभिनेता टाइगर श्रफको कारलाई लक्षित गरी मुम्बईमा आइतबार साँझ अज्ञात व्यक्तिले गोली प्रहार गरेका छन्। यो घटनामा अभिनेताका चालकसहित दुईजना घाइते भएका छन्। घटनामा टाइगर भने सकुशल छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)