भोली के गर्छस् नसोध्नु, बुद्धिले भ्याएसम्म गर्ने हो: मन्त्री पुन
nagariknews.nagariknetwork.com · Tue Jun 09 11:58:00 GMT 2026

नवनियुक्त नवप्रवर्तनमन्त्री महावीर पुनले विज्ञान र प्रविधिको विकासबिना मुलुकको समृद्धि र रूपान्तरण सम्भव नभएको बताएका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पुनले आफूले लामो समयदेखि उठाउँदै आएको एजेन्डाले बल्ल मूर्त रूप पाएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)